बालमन्दिर आधारभुत विद्यालयमा निशुल्क स्वास्थ्य परिक्षण

विकल्प न्युज बेनी, भदौ २० गते । म्याग्दीको सदरमुकामा बेनी नगरपालिका ८ कालिपुलमा रहेको बालमन्दिर आधारभुत विद्यालयमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । लियो क्लब अफ बेनी,म्याग्दीको आयोजना तथा बेनी अस्पतालको प्राविधिक सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले अस्पतालको … Continue reading बालमन्दिर आधारभुत विद्यालयमा निशुल्क स्वास्थ्य परिक्षण